Home > कला > बर्त गन्दर्भको आवाजमा “भोजपुर डबली” (भिडियो सहित)

बर्त गन्दर्भको आवाजमा “भोजपुर डबली” (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

`द भोईस’ को नेपालि संसकरण “द भोईस अफ नेपाल” की लोकप्रीय प्रतिष्पर्धि तथा नेपाली मौलिक बाजा सारंगीको कुशल बादक बर्त गन्दर्भको संगीत तथा सुमधुर आवाज र सिबो बिजय राईको शब्द संकलन रहेको “भोजपुर डबली” बोलको गीत भर्खरै सार्बजानिक भएको छ।

जस्केलो क्रीयशन द्धारा निर्मित गीतको भिडियो स्टुडियो किङ्गको अफिशियल यूट्यूब च्यानलबाट सार्बजानिक गरिएको छ भने संगितकार मनोज सङ्सोनको संगित संयोजन एबं राजु कार्किको मिक्सिङ्गमा स्टुडियो किङ्गमा रेकर्ड गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: