Friday, November 22, 2019
Home > फिचर > बहराइनमा सांगीतिक कार्यक्रम हुदै

बहराइनमा सांगीतिक कार्यक्रम हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बहराइनको डेल्मोन ईन्टरनेशलन होटल मनामा सञ्चालन गरिने उक्त कार्यक्रममा नेपालबाट बहुचर्चित गायिका अन्जु पन्त, मोडल अञ्जली अधिकारी र लोक तथा दोहोरी गायक प्रसाद खप्तरि मगरले आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्ने क्लबका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिनु भयो ।

सामाजिक कार्य गर्न संस्थामा कोष स्थापनार्थ आयोजना गरिने उक्त सांगीतिक कार्यक्रममा बहराइनमा क्रियाशील विभिन्न संघ–संस्था, उद्योगी, व्यापारी, व्यवसायीहरुको सहभागिता र सहयोग रहेको क्लबका प्रवक्ता कृष्ण हमाल ठकुरीले जानकारी दिनु भयो । कार्यक्रममा सबैको रचनात्मक सहयोग र अहभागिताको अपेक्षा सहित कार्यक्रमको तयारी आजबाटै शुरु गरिएको कार्यक्रम संयोजक दुर्गा गिरीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *