Tuesday, August 11, 2020
Home > कला > झरना राईको पहिलो गीत ….ए मेरो हजुर.. सार्बजानिक (भिडियो सहित)

झरना राईको पहिलो गीत ….ए मेरो हजुर.. सार्बजानिक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर जरायोटारकी झरना राईको पहिलो गीत ……ए मेरो हजुर… सार्वजानिक भएको छ।

अध्ययनका लागि भोजपुरबाट ईटहरी झरेकी झरनाले गत शैक्षिक सत्रमा कोशी सेन्ट जेम्स स्कुलबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SEE) दिएकी हुन।

संगित/गायन को औपचारिक अध्ययन वा तालिम बिना नै गाएको उनको पहिलो गीतमा निक्कै परिपक्व आवाज सुनिन्छ। भर्खरै स्टुडियो किङ्गमा रेकर्ड गरि सोही स्टुडियोको अफिसियल यूट्यूब च्यानलबाट सार्बजानिक गरिएको उनको गीत देव राईले लेखेका हुन भने संगितकार मनोज साङ्सोनले संगीत तथा संगित संयोजन गरेका हुन्।

स्टुडियो किङ्गका लागि रेकर्डिस्ट शुरेश राईले रेकर्ड गरेको यो गीतको भिडियो जस्केलो क्रीयशनले बनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: