Home > कला > दुई डि. आर. को रोमान्टिक गजल (भिडियो सहित)

दुई डि. आर. को रोमान्टिक गजल (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली साहित्यको गजल एवं मुक्तक बिधामा निक्कै चर्चित नाम डि आर न्यौपाने “सूर्य” को “डोलि पठाउँला” बोलको एक रोमान्टिक गजल भर्खरै मेलोडियस गायक राज सिग्देलको स्वरमा रेकर्ड भई सार्बजानिक गरिएको छ।

सेन्टिमेन्टल धुनहरु बनाउन खप्पिस संगितकार डि आर अटु को संगितमा रहेको यो गजलमा राजु कार्किको संगित संयोजन रहेको छ। अक्वेस्टिक रेकर्डिङ्ग स्टुडियो नक्सालमा रेकर्ड गरि लिम्दुमी कृयशनको अफिशियल यूट्यूब च्यानलबाट सार्वजानिक गरिएको यस गजलको भिडियो क्रेडिट दिपेन्द्र भट्टराईको रहेको छ।

..

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: