Friday, May 29, 2020
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोँधुलिमा तिमि सङ्गै, रमाएर गल्ती भो
एक अर्का विच हात, समाएर गल्ती भो

माया होकि के हो जाँच्न कसि हुन्न रैछ
तिमिलाई यो ज्यानै, थमाएर गल्ती भो

साँझ पख गोँधुलिमा आउथ्यौ सामु मेरो
ब्यर्थै त्यो दिलमा डेरा, जमाएर गल्ती भो

स्वार्थी रै’छ संसार आखिर देखाई हाल्यौ
बैँशको धुपमा सुहागरात, मनाएर गल्ती भो

हतुवागढी, भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *