Wednesday, July 8, 2020
Home > राष्ट्रिय समाचार > बिश्वबिद्यालयका प्रमुख प्रशासकिय अधिकृत घुस लिँदै गर्दा पक्राऊ

बिश्वबिद्यालयका प्रमुख प्रशासकिय अधिकृत घुस लिँदै गर्दा पक्राऊ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, २४ साउन । पुर्वाञ्चल बिश्वविद्यालयका प्रमुख प्रशासकिय अधिकृत गिरिराज कोईराला घुस रकम सहित आज अख्तियारको फन्दामा परेका छन।

कोईरालाले बिद्यार्थिहरुको समस्या समाधान गरिदिने भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटी गएको टोलिले कोईरालालाई सेवाग्राहिबाट रु. ६,७५,०००(छ लाख पचहत्तर हजार रुपैया) घुस लिईसकेको अवस्थामा घुस रकम सहित शेर्पा मल काठमाडौबाट नियन्त्रणमा लिईएको हो। सो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता प्रदिपकुमार कोईरालाद्धारा जारी प्रेस बक्तब्यमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *