Friday, November 22, 2019
Home > प्रमुख > मैनामैनी-घोडेटार-भोजपुर जोड्ने सडक निर्माण प्रकृया शुरु : टेन्डर आव्हान

मैनामैनी-घोडेटार-भोजपुर जोड्ने सडक निर्माण प्रकृया शुरु : टेन्डर आव्हान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, भोजपुर। १९ कार्तिक

दक्षिण भोजपुरको लाईफलाईनको रुपमा रहेको दुधकोशी नदिमाथिको चुहार र अरुण नदि माथिको मचुवामा मोटरेवल पुल निर्माणका लागि टेन्डर आव्हान भए संगै मैनामैनिदेखी हतुवागढी-भोजपुर-दिंला जोड्ने सडक समेत निर्माणको प्रकृया शुरु भएको छ।

प्रदेश नम्बर एकको भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्तर्गत विशेष प्रादेशिक सडक निर्माण परियोजनाले उदयपुरको मैनामैनिबाट हतुवागढी (हसनपुर) को चुहार हुँदै घोडेटार-भोजपुर-दिंला जोड्ने सडक निर्माणका लागि बोलपत्र (टेन्डर) आव्हान गरेको हो।

कार्तिक १९ गते प्रकाशित सुचना अनुसार पाँचथर जिल्लाको शिवालय रानिटार, लुङ्रुपा, जोरुवाले, सन्दकपुर जोड्ने मोटरबाटो निर्माणका लागि समेत बोलपत्र आव्हान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *