Friday, November 22, 2019
Home > गीत > गित

गित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

– बिमन किराती

एक्काईसौ सताब्दि हो हैन झुक्ने जमाना
हामीलाई प्राण भन्दा प्यारो छ देसको सिमाना
छिमेकी लाई सताउने छैन हाम्रो बिरासत
देसको रक्षा गर्न परे जागै बस्छौ दिनरात

ईन्ची अमल चाहिदैन
आफ्नो भुमि दिईदैन
एउटै अठोट सबको मनमा एउटै छ चाहना
हामीलाई प्राण भन्दा प्यारो छ हाम्रो सिमाना

कसैसँग नझुकेको
संसार सामु नलुकेको हाम्रो ईतिहास छ
बुद्द ध्वनि बाढ्छौ सबलाई उस्तै बन्धुभाव छ
जाई कटक गर्दैनौ झिकि कटक छोड्दैनौ
यहि गाथा कामना
हामीलाई प्राणभन्दा प्यारो छ देसको सिमाना।।।।

छोरम्बू -३:दिप्रुङ चुईचुमा खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *