Friday, May 29, 2020
Home > कला > श्रेय राई र मनोज साङ्सोनको स्वरमा “सुनको गजुर” सार्वजानिक

श्रेय राई र मनोज साङ्सोनको स्वरमा “सुनको गजुर” सार्वजानिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, २६ कार्तिक

भोईस अफ नेपालको पहिलो सिजनमा उत्कृष्ठ आठसम्म पुग्न सफल गायिका श्रेय राई र संगितकर्मी मनोज साङ्सोनको युगल स्वरमा “सूनको गजुर” बोलको गीत भर्खरै सार्बजानिक भएको छ।

पुर्वेली लोकभाकामा सजिएको यो गितमा बिष्णु खजुम लिम्बुको शब्द तथा मनोज साङ्सोन कै लय संकलन र संगित संयोजन रहेको छ भने भर्खरै स्टुडियो किङ्गमा रेकर्ड गरि सोही स्टुडियोको यूट्यूब च्यानलनाट सार्वजानिक गरिएको हो।

शुरेश राईले रेकर्ड गरि राजु कार्किको ध्वनी मिश्रण तथा सम्पादनमा अडियो तयार गरिएको गितलाई जस्केलो कृयशनले स्टुडियो भिडियो छायाङ्कन गरि तयार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *