Sunday, April 5, 2020
Home > कला > टाईफिटिङ्ग बाजे र वर्षा राईको स्वरमा नयाँ गित (भिडियो सहित)

टाईफिटिङ्ग बाजे र वर्षा राईको स्वरमा नयाँ गित (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विभिन्न टेलि श्रृङखला तथा स्टेज कार्यक्रमहरुमा “टाईफिटिङ्ग बाजे” उपनामले चिनिनुहुने कलाकार हिरण राई र गायिका वर्षा राईको युगल स्वरमा “जुनि जुनि” बोलको नयाँ गित सार्वजनिक भएको छ।

दुई जना मायालु जोडिहरु बिचमा हुने प्रेमिल कुराकानिको भावमा बनेको यो गितमा शब्द, संगित हिरण राई कै रहेको छ भने मनोज साङ्सोनले संगित संयोजन गर्नुभएको छ।

पप-आधुनिक बिधाको यो गित स्टुडियो किङ्गमा सुरेश राईले रेकर्ड गर्नुभएको हो भने ध्वनी मिश्रण तथा सम्पादन राजु कार्किले गर्नुभएको हो। स्टुडियो किङ्गको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको यो गितको स्टुडियो भिडियो भने जस्केलो कृयशनले तयार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *