Sunday, April 5, 2020
Home > कला > पुर्ण बान्तावाको स्वरको गितमा म्युजिक भिडियो सार्वजनिक

पुर्ण बान्तावाको स्वरको गितमा म्युजिक भिडियो सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुरबाट सञ्चालित Singing Reality Show भोजपुर आईडलको वि.सं. २०७० सालको संस्करण बिजेता (हतुवागढि भोजपुर निबासी) पुर्ण बान्तावाको स्वरमा रेकर्ड भएको एउटा गितको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ।

एउटा मुटु… बोलको सो गितमा सायदकृष्ण राईको शब्द रचना, मनोज साङ्सोनको संगित तथा गोपाल रसाईलिको संगित संयोजन रहेको छ।

बिक्रम कार्किको निर्देशनमा निर्माण भएको भिडियोमा भने बिक्रान्त क्षेत्री र मधुमिता ढकालको अभिनय रहेको छ। Eye Creation द्धारा निर्मित यो गितको भिडियो भने स्टुडियो किङ्गको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *