Sunday, April 5, 2020
Home > कला > पालाम “कासा थाला” को भिडियो सार्वजनिक

पालाम “कासा थाला” को भिडियो सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, १ चैत। गायक तानाम तान्छो लावती तथा गायिकाहरु गंगा फियाक र धनमाया खवाहाङ लावतीको आवाजमा लिम्बु संस्कृतिमा आधारित पालाम साम्लो ‘कासा थाला’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार पुर्णकुमार लावतीको शव्द संकलन र गायक तानाम तान्छो लावतीको संगीत रहेको पालाम सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो

राजन कार्कीको संगीत संयोजन रहेको पालाम साम्लोलाई सेवा रेकर्डिङ स्टुडियोमा पदम मगरले अडियो रेकर्ड गरेका हुन् भने इन्द्रशुसिल चोङबाङले निर्देशन गरेको भिडियोलाई इसाक जवेगुले छायाँकन तथा सम्पादन गरेका हुन्। भिडियोमा तानाम तान्छो लावती र धनमाया खवाहाङ लावतीले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *