Friday, May 29, 2020
Home > कला > कृष्णभक्त राईको स्वरमा “बुढेसकालमा….” बोलको गित सार्वजनिक

कृष्णभक्त राईको स्वरमा “बुढेसकालमा….” बोलको गित सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, ८ चैत। संगितकर्मी कृष्णभक्त राईको स्वरमा बुढेसकालमा बाबा र आमा बोलको पुर्वेली लोकगित भर्खरै सार्वजनिक भएको छ।

खगेन्द्र माबो लिम्बुको शब्द रचनामा क्षितिज मेयाङ्बो लिम्बुद्धारा संगितबद्ध गितमा संगित संयोजन पनि कृष्णभक्त राई कै रहेको छ। स्टुडियो किङ्गमा शुरेश राईले रेकर्ड गर्नुभएको गितमा ध्वनी मिश्रण तथा सम्पादन राजु कार्किको रहेको छ। स्टुडियो किङ्ग कै यूट्युब च्यानलबाट सार्वजनिक गितको स्टुडियो भिडियो भने अकिल राईले बनाउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *