Friday, May 29, 2020
Home > कला > गंगा फियाक र सुमन लिम्बुको स्वरमा “काबेली खोला” बोलको गित सार्वजनिक (भिडियो सहित)

गंगा फियाक र सुमन लिम्बुको स्वरमा “काबेली खोला” बोलको गित सार्वजनिक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, २३ चैत। गंगा फियाक र सुमन लिम्बुको स्वरमा काबेली खोला सुसाउँदै बोलको नयाँ पुर्बेली लोकगित सार्वजनिक भएको छ।

शुसिला खावाको शब्द रचनामा अम्बर साँवा लिम्बुको संगित रहेको यस गितको स,गित संयोजन भने कृष्णभक्त राईले गर्नुभएको छ।

लिम्बुवानको मुख्य भुमी भएर बग्ने काबेली खोला, तमोर नदि, तिनजुरे जस्ता महत्वपुर्ण ठाउँहरु र लिम्बुवानमा प्रचलित मिथकहरुको प्रयोग गरि प्रेमालापमा आधारित यो दोहोरी गितलाई स्टुडियो किङ्गमा सुरेश राईले रेकर्ड गर्नुभएको हो भने राजु कार्किले ध्वनी मिश्रण तथा सम्पादन गर्नुभएको हो। त्यस्तै गरि जस्केलो कृयशनको ग्राफिक्समा अकिल राईले भिडियो निर्माण गरि स्टुडितो किङ्ग कै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *