Friday, May 29, 2020
Home > कला > लिला राईको स्वरमा “बुङ्वा बारा” बान्तावा गित सार्वजनिक (भिडियो सहित)

लिला राईको स्वरमा “बुङ्वा बारा” बान्तावा गित सार्वजनिक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, २३ चैत। पुर्वेली लोक गायनमा सुरिलो आवाज सुनिने गायिका लिला राईको स्वरमा राई बान्तावा भाषाको गित सार्वजनिक भएको छ।

बुङ्वा बारा, बुङ्वा खादा (फूल फुल्यो फूलबारिमा) बोल रहेको सो बान्तावा गितमा सुखदेव राईको रचना तथा संगित रहेको छ भने मनोज साङ्सोनको संगित संयोजन रहेको छ।

स्टुडियो किङ्ग अनामनगरमा सुरेश राईले रेकर्ड गर्नुभएको गितलाई राजु कार्किले ध्वनी मिश्रण तथा सम्पादन गर्नुभएको हो। जस्केलो कृयशनले तयार गरेको भिडियो स्टुडियो किङ्गको यूट्यूब च्यानलबाट भर्खरै सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *