Home > मुक्तक > दिपक चाम्लिङ्गको दुई मुक्तकहरु

दिपक चाम्लिङ्गको दुई मुक्तकहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दीपक चाम्लिङ
   माथिल्लो हरसिङ हट्टा,
        लेबोङ् दार्जिलिङ्ग


  अनुशासित् बिचारले मात्र राख्न सक्छ सबैको मान !
  अाखिर मर्नु नै पर्छ नगरौ कसैको अपमान !!
  बैर-भावले कहाँ जीवन साकार बन्न सक्छ र??
  मानविय बिचारले मात्र हुनेछ सब‌को सम्मान।।

मानव जीवनमा कति पिर- मर्का पर्दो रैछ झेल्नु!
वर्तमान जमानामा सकिन्न अरूले झै रकम पेल्नु!!
अाफ्नो भविष्य उज्जवल बनाउँनलाई कसरी हुन्छ
लागी पर्नु पर्छ उकाली तर्फ जीवनलाई ठेल्नु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: