दीपक चाम्लिङ
माथिल्लो हरसिङ हट्टा,
लेबोङ् दार्जिलिङ्ग

अनुशासित् बिचारले मात्र राख्न सक्छ सबैको मान !
अाखिर मर्नु नै पर्छ नगरौ कसैको अपमान !!
बैर-भावले कहाँ जीवन साकार बन्न सक्छ र??
मानविय बिचारले मात्र हुनेछ सबको सम्मान।।
मानव जीवनमा कति पिर- मर्का पर्दो रैछ झेल्नु!
वर्तमान जमानामा सकिन्न अरूले झै रकम पेल्नु!!
अाफ्नो भविष्य उज्जवल बनाउँनलाई कसरी हुन्छ
लागी पर्नु पर्छ उकाली तर्फ जीवनलाई ठेल्नु।।