Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

सृजना तामाङ्गको “मायाको गाउँ” सार्वजनिक (भिडियो सहित)

Admin

कला

संगितकर्मी मनोज साङ्सोनको संगित तथा संगित संयोजनमा सृजना तामाङ्गको स्वर रहेको मायाको गाउँ …..बोलको नयाँ लोकगित सार्वजनिक भएको छ।

सञ्जित राई “अनिधो” को शब्द रचना रहेको गितलाई स्टुडियो किङ्गका लागि सुरेश राईले रेकर्ड गर्नुभएको हो भने ध्वनी मिश्रण तथा सम्पादन राजु कार्किको रहेको छ। यो गितको स्टुडियो भिडियो जस्केलो कृयशनले तयार गरेको हो। संगिता मानन्धरद्धारा निर्माण गरिएको सुन्दर गित स्टुडियो किङ्गको यूट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो।