हतुवागढीमा लिफ्टिङ्ग प्रविधिबाट खानेपानी
हतुवागढी/ हतुवागढी गाउपालिका वडा नं १, ५ र ६ का लागि लिफ्टिङ्ग प्रविधि सहित वृहत खानेपानी आयोजना निर्माण शुरु भएको छ ।प्रदेश सरकारको होम्ताङ्ग पिखुवा अरुण लिफ्टिङ्ग खानेपानी आयोजना शीर्षक अन्तर्गत चालु आर्थिक वर्षको एक करोड ५० लाख बजेटमा डिपिआर सर्भे सम्पन्न भई आयोजना निर्माण शुरु भएको हो ।साविक होम्ताङ्ग गाविस तथा रानीबास ९ का गरि एक हजार ५ सय घर परिवारको खानेपानी समस्याको स्थायी समधान गर्ने अपेक्षा गरिएको हतुावगढी गाउँपालिका ६ का वडा अध्यक्ष सागर राईले बताउनु भयो ।समुन्द्र सतहबाट १९७ मिटर देखि २०५ मिटर उच्चाइमा रहेको पिखुवा खोलाको पानी ८ हजार ५ सय मिटर लामो पाइपलाइनबाट १६ सय
Read More