Home > हतुवा हेराल्ड (Page 43)

बिबिनालाई कोरियाबाट सहयोग

दक्षिण कोरिया/ हतुवागढी गाउँपालिका वडा नं.६ (साविक होम्ताङ्ग-१) कि मुटुरोगी बिबिना राईको उपचारका लागि सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ।सुनिल बान्तावाको संयोजनमा रोजगार एवं अन्य विभिन्न प्रयोजनमा दक्षिण कोरियामा रहेका नेपालिहरुबाट संकलन गरिएको नगद रु.१,५३,८९५ (एक लाख, त्रिपन्न हजार, आठ शय पन्चानब्बे रुपैँया) गत बैशाख १० गते बिरामिका दाजु सुरेन राईलाई होम्ताङ्ग सेवा समाजका अध्यक्ष रिमाल राई तथा संगीतकर्मी साजन राईले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।बिरामिलाई उपचारको क्रममा गम्भीर समस्या देखिएपछी नेपालमा उपचार सम्भव नहुने र थप उपचार भारतको स्तरिय अस्पतालमा भए रोग पुर्ण रुपमा ठिक हुने भनिएपछी विभिन्न ठाउँमा "बिबिना राई बचाऔँ अभियान" संचालन गरि सहयोग रकम संकलन गरिएको

Read More

कोरीयामा साइँली

दक्षिण कोरिया / २०७४ सालको अन्तिम प्रहरमा रिलिज भएको नेपाली चलचित्र "साइँली" हेर्ने सबै दर्शकहरुले प्राय: तारिफ गरेको पाईयो। उसो त नेपाली चलचित्रको परम्परागत हिरोईज्मको मानक तोड्ने दयाहाङ्ग राई तथा चरित्र अभिनयमा प्रशंसा बटुलिरहेकी मेनुका प्रधान, गौरब पहारी, माओत्से गुरुङ्ग लगायतका स्थापित कलाकारहरुको अभिनयलाई प्रयोगबादी निर्देशक रामबाबु गुरुङ्गले अझ चम्किलो बनाईदिएको कारण हुनसक्छ देश बिदेश बस्ने नेपाली चलचित्रका पारखिहरुको पर्खाईको बिन्दु बन्न पुग्यो साइँली। https://www.hatuwaherald.com/wp-content/uploads/2019/05/video-1557276032.mp4 त्यहिँ पर्खाईको क्रमलाई भंग गर्दै भोजपुर परिवार दक्षिण कोरियाले भने कोरियाली राजधानी सउलको दोङ्देमुन स्थित Seongbuk District Hall मा आगामी मे १२ का दिन साइँली प्रदर्शनको तयारी गरेको छ। परिवारका सल्लाहकार भुपाल थापाका अनुसार भोजपुर जिल्लाका गरिब तथा जेहेन्दार

Read More

गजल

               -मिना कुलुङ्ग समयले यसरी छुटायो ,बालापनबाटजसरी छुटायो मुनालाई ,मदनबाट सन्तानको लागि कहिल्यै खुम्चाइँनयो छातीले खै के सिक्यो,गगनबाट सन्तानकै निम्ति खाडी पसियोदशैँ तिहार छुट्यो, मान्यजनबाट बुढेसकालमा बुहारीले वृद्धा आश्रमपठाइन् आफ्नै छोरोको,समर्थनबाट सन्तान भएन भनी मन नदुखाउनुकत्ति दुख्छ मन सन्तानको,बचनबाट                              -सोलुखुम्बु

Read More

गजल

- अरुण आकाश भाग्य त छ कस्तो छ खै, लेख्नेलाई थाहा होला, र यो जिन्दगीको कथा, देख्नेलाई थाहा होला फेदि बाटै शिखर हेरि, बस्ने बाध्यतामा छु मसफलताको मूल्य चुली, टेक्नेलाई थाहा होला किन चाहियो? गोलि, फ्याक्ने त्यो बन्दुक नैप्रहार के हो? मुटु दुखाई, छेक्नेलाई थाहा होला न्यानो पाउने आश्वासनमा, दिनहरु काटेँ कति तातो के हो ? चिसो मन, सेक्नेलाई थाहा होला हतुवागढी गापा - १, भोजपुर,

Read More

बर्त गन्दर्भको आवाजमा “भोजपुर डबली” (भिडियो सहित)

`द भोईस' को नेपालि संसकरण "द भोईस अफ नेपाल" की लोकप्रीय प्रतिष्पर्धि तथा नेपाली मौलिक बाजा सारंगीको कुशल बादक बर्त गन्दर्भको संगीत तथा सुमधुर आवाज र सिबो बिजय राईको शब्द संकलन रहेको "भोजपुर डबली" बोलको गीत भर्खरै सार्बजानिक भएको छ। जस्केलो क्रीयशन द्धारा निर्मित गीतको भिडियो स्टुडियो किङ्गको अफिशियल यूट्यूब च्यानलबाट सार्बजानिक गरिएको छ भने संगितकार मनोज सङ्सोनको संगित संयोजन एबं राजु कार्किको मिक्सिङ्गमा स्टुडियो किङ्गमा रेकर्ड गरिएको हो। https://youtu.be/Dnl1iqRxMyA

Read More