Home > गीत

गित

- बिमन किराती एक्काईसौ सताब्दि हो हैन झुक्ने जमाना हामीलाई प्राण भन्दा प्यारो छ देसको सिमाना छिमेकी लाई सताउने छैन हाम्रो बिरासत देसको रक्षा गर्न परे जागै बस्छौ दिनरात ईन्ची अमल चाहिदैन आफ्नो भुमि दिईदैन एउटै अठोट सबको मनमा एउटै छ चाहना हामीलाई प्राण भन्दा प्यारो छ हाम्रो सिमाना कसैसँग नझुकेको संसार सामु नलुकेको हाम्रो ईतिहास छ बुद्द ध्वनि बाढ्छौ सबलाई उस्तै बन्धुभाव छ जाई कटक गर्दैनौ झिकि कटक छोड्दैनौ यहि गाथा कामना हामीलाई प्राणभन्दा प्यारो छ देसको सिमाना।।।। छोरम्बू -३:दिप्रुङ चुईचुमा खोटाङ

Read More

बान्तावा भाषा : गीत

काछाप्(रचना) - मान ब. खाम्लुङ् छाम कालु/केन्साङ्मि(स्वर/संगित) - याङ्खिम् हाङ्ग राई आइन्चो सोम्तुकओ खोवाडा सुन्चुक्वा़ चुका माइन्पाक्दो ईयाङ्सा हान्तानाङ् किप्माखा आम् मुक्वा़ बाध्धे मान्धान्दो खाना अ़ङ्का आइन्काची देट्नी म़छाप्ताची हे सुम्निमाआ झोङ्गिदा, अ़क्नि अङाङ्सा ची हे परेवा़ओ अखोम् होट्नी,अ़क्नि युङ्मा टोक्चु हे जलेवा़ नेन् चखेवा़ उन मित्मा उऩ्ङा बाइन्खात् हे अ़नुच्छेङा किप्माखा, डोङ्दुम् अ़छ़ङ् हाइन्ङाङा अ़ङ्मिन्माआ अ़हात्ताङ्की, आम्कुहिप्दा ताङाङा साङ्केन्मिचेउ हारादा, लादीदुङ् उन् खाङ्नाओ चाक्वा माद्दङ् नाम्दाङा, खुन्तेकीङा लिसाङ्ओ हतुवागढी-७, पात्लेपानी भोजपुर  (२०५४ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा अडियो रेकर्ड गरिएको)

Read More