Home > समिक्षा

भोजपुरे स्रष्टाहरुको “खुकुरीका धारहरु” माथि विमर्श

अरुण आकाश भोजपुर/ भोजपुरे स्रष्टाहरुद्वारा सिर्जना गरिएका गजलहरुको संग्रह “खुकुरीका धारहरु” (संयुक्त गजल संग्रह) माथि विमर्श तथा विवेचना गरिएको छ । त्रीवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा आज भोजपुर क्याम्पस, भोजपुरमा सम्पन्न भएको विमर्शमा भोजपुरे गजलहरुको भिडमा खुकुरीका धारहरु विशेष उल्लेखनिय हुने वक्ताहरुले बताएका छन् । खुकुरीका धारहरु माथि टिप्पणी गर्दै भोजपुर क्याम्पसका नेपाली इकाइ प्रमुख स.प्रा. बाबुराम ओझा र अर्का नेपाली विषय प्राध्यापक सुरेन्द्र कार्कीले नेपाली साहित्य जगतमा भोजपुरे स्रष्टाहरुको योगदानको उल्लेख गर्दै उक्त कुरा बताउनुभएको हो। साहित्यकारहरुको सिर्जना वाचन सहित सम्पन्न भएको उक्त विमर्श कार्यक्रममा कृतिका सम्पादक नवीन प्रधानले सहयोगी तथा सहभागि सबैलाई धन्यवाद प्रदान गर्दै सबैको साझा प्रयासले मात्र यस कृति

Read More