Home > कोरोना भाईरस

सिमानामा अलपत्र भोजपुरेहरुको उद्धार गरिने

हतुवागढी, १२ जेठ। भोजपुरबाट रोजगारीको शिलसिलामा भारत गई सिमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकहरुको उद्धार गरिने भएको खवर khabarsansar.com ले प्रकाशित गरेको छ । सरकारले Lock Down को समयमा घर आउन कडाई गरेपनि दिनरात लगाएर पैदल हिडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवरले ल्याउने तयारी गरिएको बताईएको छ। लुकेर आउने र उनीहरुको तथ्याङ संकलन समेत गर्न समस्या हुन थालेसंगै संक्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना संक्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सिमा रहेको लेगुवाबाट मात्र ल्याउने

Read More

हतुवागढिमा कोरोना संक्रमित युवाका १४ जना आफन्तको PCR नतिजा Negative : संक्रमित युवाको गाउँमा नेपाली सेनाको गस्ती

रबिन थापा "बगाले" हतुवागढी, १५ बैशाख। बैशाख ९ गते मंगलबार हतुवागढिमा गरिएको RDT मा कोरोना भाईरस देखिएपछी धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा समेत कोरोना संक्रमण पुष्टि भएका तथा  हतुवागढी ६ होम्ताङ्गका यूवाका सबै भन्दा नजिक रहेका परिवार सहित १४ जनाको PCR टेष्ट गरिँदा सबैको नतिजा Negative आएको छ। कोरोना संक्रमीत पुष्टि भएका २६ बर्षीय यूवासंग नजिक र धेरै सम्पर्कमा रहेका उनका परिवार सहित जम्मा १४ जनाको थ्रोट स्वाब नमुना संकलन गरी हिजो गरिएको PCR परिक्षणमा सबैको नतिजा सुखद आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्राध्यपक डा. असोक ऐरले जानकारी गराउनुभएको कुरा ईपोष्ट टाईम्सले जनाएको छ । बैदेशिक रोजगारिबाट

Read More

स्वास्थ्य सामग्री सहित मुख्यमन्त्री राई हतुवागढी यात्रामा

हतुवागढी, १३ बैशाख। नेपालमा कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के र एक जना संक्रमित देखिएको भोजपुरको हतुवागढीमा आज प्रदेश नम्बर १ का मुख्यमन्त्री सहितको एक टोली हेलिकप्टर मार्फत पुग्ने भएको हो। नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे , कानून तथा गृहमन्त्री हिक्मत कार्की र डाक्टरहरुको टोली ती क्षेत्रमा पुग्ने बताईएको छ । हतुवागढी मुख्यमन्त्री राईको निर्वाचन क्षेत्र पनि हो । हतुवागढी गाँउपालिकाका प्रशासकीय अधिकृत मणिराम खतिवडाका अनुसार वडा नम्बर ६ का संक्रमित युवालाई जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्समा राखि आजै बिराटनगरको कोशी अञ्चल अस्पताल पठाइएको छ ।हिजो शुक्रबार ती युवाको नजिक भएका ७

Read More

RDT मा Positive देखिएका युवामा कोरोना संक्रमण पुष्टि भएपछी हतुवागढीका स्थानिय तनावमा

हतुवागढी, १२ बैशाख। RDT मा कोरोना पोजिटिभ देखिएको हतुवागढिका एक युवाको स्वाब परिक्षणमा पनि कोरोना भाईरस संक्रमणको पुष्टि भएपछी हतुवागढिका स्थानिय तथा ती युवाले यात्रा गरेको ठाउँका मानिसहरुमा त्रास उत्पन्न भएको छ। बैदेशिक रोजगारमा रहेका हतुवागढी ६ होम्ताङ्गका ती युवा गत फागुन ३० गते साउदी अरबबाट नेपाल आईपुगेका थिए। काठमाडौ ओर्लिएपछी सोही दिनको रात्री बस चढेर उनी पुर्ब हान्निए। उनकी श्रीमती चतरामा बस्ने भएकोले चैत ८ गतेसम्म श्रीमती सहित उनी पुर्वका विभिन्न ठाउँहरुमा पुगेको बताईन्छ। चतराबाट धरान, ईटहरी, झुम्का लगायतका ठाउँहरुमा पुगेका उनी चैत ८ गते नै ससुराली गाउँ उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित मैनामैनी पुगेका थिए। ससुरालिमा पनि विभिन्न ठाउँमा

Read More

RDT जाँचमा हतुवागढिका एक युवामा कोरोना ‘पोजिटिभ’

हतुवागढी, ९ बैशाख। COVID19 (कोरोना भाईरस) ले विश्व ब्यापी आतंक मच्याईरहँदा गत चैत ११ गतेबाट नेपाल सरकारले लागू गरेको 'लकडाउन' कै क्रममा भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको एक जना युवामा RDT जाँच गर्दा आज कोरोना संक्रमण 'पोजिटिभ' देखिएको कुरा भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरिले जानकारी गराउनुभएको छ। बैदेशिक रोजगारिका क्रममा साउदी अरेबियामा रहेका हतुवागढी गाउँपालिकाको होम्ताङ्ग निबासी २६ बर्षिय ती युवा गत फागुन ३० गते साउदिबाट काठमाडौ आईपुगेको बताईएको छ। काठमाडौबाट भने उनी चैत ०९ गते मात्रै हतुवागढी आईपुगेका थिए। काठमाडौबाट घर आईपुगेपछी Home Quarantine मा रहेका उनलाई RDT मा 'पोजिटिभ' पाईएपछी प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको 'आईशोलेशन' मा राखिएको कुरा हतुवागढी

Read More

आजदेखी घोडेटार बजार पुर्ण रुपमा बन्द : राहतबाट बञ्चित हतुवागढिका नागरिकलाई गाउँपालिकामा सम्पर्क गर्न अनुरोध

सरकारबाट जारी मापदन्ड अनुसारको सहयोग प्राप्त गर्न बञ्चित भएको भए सो प्रयोजनका लागि गाउँपालिकाको सुचना सहायता कक्षको ९८५२०८२१०० नम्बरमा टेलिफोन गर्न सकिने जनाईएको छ। हतुवागढी, ६ बैशाख। बिश्वब्यापी महामारिको रुपमा फैलिरहेको COVID19 (कोरोना भाइरस) को संक्रमणले छिमेकी जिल्ला उदयपुरमा एकै दिन १२ जनामा संक्रमण पुष्टि भए संगै भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ। घोडेटार उद्योग बाणिज्य संघद्धारा जारी सुचना। भोजपुर उद्योग बाणिज्य संघको घोडेटार शाखा र शाखा अन्तर्गत बनेको बजार ब्यबस्थापन तथा अनुगमन समितिको हिजो बैशाख ५ गते बसेको बैठकले आज बैशाख ६ गतेदेखी आगामी १५ गतेसम्म लागू हुने गरि घोडेटार बजार क्षेत्र भित्रका सम्पुर्ण

Read More