Home > शेरधन राई

स्वास्थ्य सामग्री सहित मुख्यमन्त्री राई हतुवागढी यात्रामा

हतुवागढी, १३ बैशाख। नेपालमा कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के र एक जना संक्रमित देखिएको भोजपुरको हतुवागढीमा आज प्रदेश नम्बर १ का मुख्यमन्त्री सहितको एक टोली हेलिकप्टर मार्फत पुग्ने भएको हो। नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे , कानून तथा गृहमन्त्री हिक्मत कार्की र डाक्टरहरुको टोली ती क्षेत्रमा पुग्ने बताईएको छ । हतुवागढी मुख्यमन्त्री राईको निर्वाचन क्षेत्र पनि हो । हतुवागढी गाँउपालिकाका प्रशासकीय अधिकृत मणिराम खतिवडाका अनुसार वडा नम्बर ६ का संक्रमित युवालाई जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्समा राखि आजै बिराटनगरको कोशी अञ्चल अस्पताल पठाइएको छ ।हिजो शुक्रबार ती युवाको नजिक भएका ७

Read More