Home > हतुवागढी बजेट

प्रदेश सरकारको बजेटभित्र हतुवागढी गाउँपालिका : कुन कुन बजेट पर्‍यो?

हतुवाहेराल्ड डेस्क ६ भदौ। आर्थिक बर्ष २०७७/७८ का लागि प्रदेश सरकारबाट घोषित आर्थिक परियोजनाहरु मध्ये हतुवागढी गाउँपालिका अन्तर्गत निम्न योजना तथा कार्यक्रमहरु रहेको भोजपुर क्षेत्र नम्बर १ का प्रदेश सांसद राजेन्द्र राईले सार्वजनिक गर्नुभएको छ। पक्की पुल१. दुधकोशी नदिमाथिको चुहार (मैनामैनी उदयपुर-हतुवागढी भोजपुर जोड्ने) - रु. ४ करोड२. अरुण नदिमाथिको अखुवाटार (शहिदभुमी धनकुटा-हतुवागढी भोजपुर जोड्ने) - रु. २ करोड३. दुम्माना(हैखराङ्ग) आमचोक- हसनपुर(हतुवागढी) जोड्ने एखुवा खोलामाथिको पुल - रु. २० लाखसडक१. घोडेटार-फलामढुंगा-पुर्णे बजार-बयाङ्ग-पसलभञ्ज्याङ्ग-बालंखा सडक(मुख्यमन्त्री ग्रामिण सडक, क्रमागत रुपमा पुरै सम्पन्न गर्ने गरि - रु. १ करोड १० लाख२. मैनामैनी-हसनपुर-चुहार-घोडेटार-भोजपुर-दिंला सडक - रु. १५ करोड + २५ लाख बिबिध१. हतुवागढी दिमालुङ् पर्यटन पुर्वाधार

Read More