Home > VisitNepal2020

ताप्लेजुङ्ग समाज काठमाडौले पदयात्रा कार्यक्रम गर्दै

काठमाडौं, २९ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा पदयात्रा (हाइकिङ्ग) कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेलको संयोजन समुह रहेको छ भने सदस्य सचिव चैतन्य तुम्बाहाङ्फे लगायतको सात सदस्यीय मूल व्यवस्थापन समिति साथै १३ वटा उपसमिति गठन गरिएको छ । युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय , योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यवस्थापन, साँस्कृतिक व्यवस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबा , खानपिन व्यवस्थापनमा हरि थापा, टी सर्ट वितरणमा देउमान

Read More